योग भनेको ९९ प्रतिशत प्रयोगात्मक र १ प्रतिशत मात्र सैद्धान्तिक विषय हो ।




योग भनेको ९९ प्रतिशत प्रयोगात्मक प्रतिशत मात्र सैद्धान्तिक विषय हो     

निहुरिएर खुट्टा छुनु मात्रै योग होइन योग वास्तवमा तपाईभित्र सुषुप्त अवस्थामा निस्क्रिय बसेको इच्छा शक्तिलाई जगाउनु हो, तपाई पुग्न चाहेको गन्तव्यमा पुग्नुबाट रोक्ने बन्धनलाई खोल्नु हो तपाई त्यहाँ पुगिसकेपछि के कुरा कसरी प्राप्त गर्ने भनेर सिकाउने हो
शानदार जुत्ता किन्नमा हामी जति ध्यान पुयाउँछौं यदि त्यसको एक चौथाई मात्रै ध्यान व्यायाम कसरतमा दिने हो भने कुरै अर्को हुन्थ्यो
यसकारण योगभ्यास गर्छु कि यदि आवश्यक पयो भने आफ्नै ढाडमा हान्न सक्ने बनौं
श्वास लिने काम प्रत्येक व्यक्तिले गर्नैपर्छ तसर्थ श्वास लिने जति जोसुकैले पनि योग गर्न सक्छन्
सत्य कुरा चाहिँ के हो भने योगले समय माग्दैन बरु समय प्रदान गर्दछ
योग बिना तपाईको शरीर हिलिंग हुँदैन, हाँसो बिना तपाईको मन हिलिगं हुँदैन, प्रसन्नता बिना तपाईको आत्माको हिलिगं हुँदैन 
यदि तपाई व्यस्त हुनुहुन्छ भने कम्तिमा पनि २० मिनेट ध्यान गर्नुहोस् यदि तपाई अत्याधिक व्यस्त हुनुहुन्छ भने एक घण्टा ध्यान गर्नुहोस्
धर्म परिवर्तन गर्नुभन्दा कसैको खानपान परिवर्तन गर्नु धेरै गाह्रो कुरा हो
त्यस दिनदेखि हाम्रो अन्त सुरु हुन्छ जुन दिन हामी ती विषयहरुमा चुप रहन थाल्छौँ जुन विषय जिवनमा सर्वाधिक महत्व राख्दछन्
जुन व्यक्तिसँग केहि पनि छैन, उसलाई गरिब भनिँदैन वास्तविक गरिव त्यो हो जसमा भोग गर्ने कामना अधिक

Comments